तुफान खबर

रेशम फिरिरी उडेर जाउँ कि डाँडैमा भन्ज्याङ

रेशम फिरिरी उडेर जाउँ कि डाँडैमा भन्ज्याङ

रेशम फिरिरी हे रेशम फिरिरी उडेर जाउँ कि डाँडैमा भन्ज्याङ रेशम फिरिरी यो नेपालमा चलेको एकदमै मिठो भाका हो र यो नेपालीले मात्र नभईकन विदेशीले पनि गाउने गर्दछन्।

तुफान खबर
सङ्गीतमनोरन्जन

नेपालमा कमै मात्र यस्ता भाका छन् जुन यति धेरै प्रचलित छन् कि नेपालीले मात्र नभईकन नेपाली सिकेका विदेशी अथवा नेपाली नै नजानेका विदेशीहरूले पनि गाउने गर्दछन्। त्यसमध्येमा रेशम फिरिरी पनि एक हो।

रेशम फिरिरी सन् १९९८ मा गायकार नारायणगोपालले लेखेका थिएनन् र यो गीत गोपाल योञ्जनले पनि गाएका थिएनन्। म यो किन भन्दैछु भने मलाई यो गीतका गायककार लेखक को हुन् भनेर मलाई थाहा छैन त्यसकारणले गर्दाखेरि म त्यसै नै यो न्युज पोर्टलको कन्टेन्ट भर्नका लागि म यो बोल्दैरहेको छु। 

यति पढिदिनुभएकोमा धन्यवाद ।